भरतपुरमा ईभी कारमा आगलागी हुँदा चालकको मृत्यु, मृतकको पहिचान खुल्यो
canadanepal.com · Fri Sep 11 07:45:34 GMT 2026

चितवन– चितवनको भरतपुर महानगरपालिका–९ बसन्तचोकमा ईभी कारमा आगलागी हुँदा जलेर मृत्यु भएका पुरुषको पहिचान खुलेको छ।
जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार आज बिहान करिब ६ बजे पूर्व–पश्चिम राजमार्गअन्तर्गत बसन्तचोकको सर्भिस लेनमा पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको बा।प्र।०१–०३० च ५५७९ नम्बरको ईभी कारमा अचानक आगलागी भएको थियो।
Read full story at source (canadanepal.com)