धर्मशालामा महायुद्ध: फाइनल टिकटका लागि भिड्दै आरसीबी र गुजरात, कसले मार्ला बाजी ?
kalakarmi.com · Tue May 26 13:13:35 GMT 2026
धर्मशाला– डिफेन्डिङ च्याम्पियन रोयल च्यालेञ्जर्स बैंग्लुरु तथा लयमा रहेको गुजरात टाइटन्सबीच आईपीएल २०२६ को क्वालिफायर–१ मा मंगलवार राति रोमाञ्चक भिडन्त हुँदैछ । विजेता टोलीले सिधै फाइनलमा स्थान बनाउने छ भने पराजित टोलीले क्वालिफायर–२ खेल्नु पर्नेछ ।
दुवै टोलीबीच हालसम्मको हेड–टु–हेड रेकर्ड ४–४ को बराबरीमा छ । तर गुजरातले धर्मशालास्थित एचपीसीए मैदानमा पहिलो पटक आईपीएल खेल्दैछ ।
Read full story at source (kalakarmi.com)