भूमि नेपालको,ठेगाना र होर्डिङ बोर्ड भारतको
janaaastha.com

दार्चुलाको महाकाली नगरपालिका–८, असिगडास्थित नेपाल–भारत सीमानामा रहेको मोटरेबल पुलको नेपालतर्फ राखिएको होर्डिङ बोर्डमा भारतीय ठेगाना उल्लेख गरिएको विषय पुनः चर्चामा आएको छ । पुलको नेपालतर्फ राखिएको बोर्डमा ‘काली नदी,छारछुम’ उल्लेख छ ।
Read full story at source (janaaastha.com)