अस्पतालमा भर्ना नलिई फुटपाथमा प्रसूति घटनाको छानबिन गर्न टोली गठन
khabarhub.com · Fri Sep 11 07:54:15 GMT 2026

काठमाडौं – स्वास्थ्यमन्त्री निशा मेहताले राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अस्पतालले भर्ना नलिएपछि स्थानीय एक महिलाले फुटपाथमै बच्चा जन्माएको घटनाको छानबिन गर्न छानबिन टोली गठन गरि परिचालन गरिसकिएको जानकारी दिएकी छन् ।
सिंहदरबारमा शुक्रबार बसेको प्रतिनिधिसभा अन्तर्गतको शिक्षा समिति बैठकमा मन्त्री मेहताले घटना सार्वजनिक हुनेबित्तिकै नेपाल मेडिकल काउन्सिलका रजिस्ट्रारको नेतृत्वमा ५ सदस्यीय ’एथिकल कमिटी’ र मन्त्रालयको ११औँ तहका क्युरेटिभ डिभिजन प्रमुख डा. पवन रायमाझी सम्मिलित संयुक्त टोली गठन गरिएको जानकारी दिइन् ।
Read full story at source (khabarhub.com)