झापामा माछा मार्ने क्रममा करेन्ट लागेर चौधरीको मृत्यु
baahrakhari.com · Fri Sep 11 07:55:15 GMT 2026

भद्रपुर (झापा) । झापाको झिलिमिले नहरमा बिहीबार करेन्ट लगाएर माछा मार्ने क्रममा एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बाराको करैयामाई गाउँपालिका–८ का २५ वर्षीय सञ्जय चौधरी छन् ।
चौधरीले नहरमा करेन्ट लगाई माछा मार्ने क्रममा अचानक विद्युत् प्रवाह भएको प्रहरीले जनाएको छ । उनी बीएण्डसी मेडिकल कलेजका कर्मचारी हुन् ।
Read full story at source (baahrakhari.com)