राष्ट्रपति पौडेलसमक्ष मधेशी आयोगको वार्षिक प्रतिवेदन पेस
nepallive.com · Fri Sep 11 07:56:00 GMT 2026

काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष मधेशी आयोगको आर्थिक वर्ष २०८२/०८३ को वार्षिक प्रतिवेदन पेस गरिएको छ।
राष्ट्रपति भवन शीतल निवासमा आयोजित कार्यक्रममा राष्ट्रपति पौडेलसमक्ष आयोगका कार्यवाहक अध्यक्ष जीवक्ष साहले सो प्रतिवेदन पेस गरेका हुन्।
Read full story at source (nepallive.com)