ट्याक्टरसँग मोटरसाइकल ठोक्किँदा बाबु–छोरीको मृत्यु, महिला गम्भीर घाइते
annapurnapost.com · Fri Jun 19 08:40:30 GMT 2026

झापा :
झापाको कनकाईमा ट्याक्टर र मोटरसाइकल एकआपसमा ठोक्किँदा बाबु–छोरीको मृत्यु भएको छ भने एक महिला गम्भीर घाइते भएकी छन् ।
Read full story at source (annapurnapost.com)