सोमबारसम्म सेयर बजार सुधारका १०–१२ बुँदे कार्यक्रम ल्याउँछौं: अर्थमन्त्री वाग्ले
setopati.com · Fri Sep 11 08:08:52 GMT 2026

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आगामी सोमबारसम्म सेयर बजार सुधारका लागि १०–१२ बुँदे कार्यक्रम ल्याउने बताएका छन्।
काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै अर्थमन्त्री वाग्लेले सरकारले पुँजी बजार सुधारका लागि आवश्यक कदम चाल्ने बताएका हुन्।
Read full story at source (setopati.com)