करेन्ट लागेर शिक्षिकाको मृत्यु
kendrabindu.com · Fri Sep 11 08:05:55 GMT 2026

कञ्चनपुर । कञ्चनपुरमा करेन्ट लागेर एक शिक्षिकाको मृत्यु भएको छ।
भीमदत्त नगरपालिका–४ बसपार्कमा बस्दै आएकी २८ वर्षीया सन्तोषी अधिकारी बस्नेतको करेन्ट लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।
Read full story at source (kendrabindu.com)