गरिमा हत्या प्रकरणः दुई बालकलाई पुर्पक्षका लागि सुधारगृह पठाइयो, अरु आरोपी छुटे
nepalpress.com · Fri Sep 11 08:09:20 GMT 2026

सिमरा । जीतपुर सिमरा उपमहानगरपालिका–१ की तीन वर्षीया बालिका गरिमा चौधरीको बलात्कारपछि हत्या भएको घटनामा पक्राउ परेका दुई नाबालकलाई अदालतले पुर्पक्षका लागि बाल सुधारगृह पठाउने आदेश दिएको छ ।
सामाजिक सञ्जालमा सबै आरोपीहरु छुटेको चर्चा चले पनि अदालतले दुई मुख्य आरोपीलाई छोड्ने आदेश नदिएको पुष्टी भएको हो ।
Read full story at source (nepalpress.com)