एमालेमा ओली बचाउनेभन्दा हटाउने पक्षधर बलियो, बादल र शंकरबीच फरक–फरक मतभेद
bishowkhabar.com · Fri Sep 11 08:06:01 GMT 2026

काठमाडौं– नेकपा (एमाले)को पार्टी पुनर्गठनसम्बन्धी कार्यदलमा महासचिव शंकर पोखरेल र संयोजक रामबहादुर थापा ‘बादल’बीच फरक मत देखिएको छ ।
दुवैले छुट्टाछुट्टै प्रतिवेदन तयार गरेपछि एमालेभित्र अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वलाई हेर्ने दृष्टिकोणमा दुई धार स्पष्ट भएको हो ।
Read full story at source (bishowkhabar.com)