सरकारको नेतृत्वमा भइरहेको प्रतिकार्यमा सहयोग जारी छः राष्ट्र संघीय महासचिव
rajdhanidaily.com · Thu Aug 27 08:58:17 GMT 2026

काठमाडौं । संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेसले नेपालको बाढी पीडितका उद्दार र राहातका लागि राष्ट्र संघीय प्रतिनिधिहरू परिचालन भएको बताएका छन् ।
बुधवार बिहान तिब्बतवाट आएको प्रलयकारी बाढीका कारण ब्यापक धनजनको क्षति भएको प्रति दुःख ब्यक्त गर्दै महासचिव गुटेरेसले नेपालका लागि आवाश्यक सहयोग गर्न राष्ट्र संघ तयार रहेको पनि जनाएका छन् ।
Read full story at source (rajdhanidaily.com)