काभ्रेको धुलिखेलमा स्कुटर दुर्घटना, एक जनाको मृत्यु
onlinekhabar.com · Tue May 26 13:25:30 GMT 2026

१२ जेठ, काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको धुलिखेलमा स्कुटर दुर्घटनामा एक जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा धुलिखेल-११ की २० वर्षीया निर्जल घिमिरे रहेको डीएस्पी रविन बिष्टले जानकारी दिए ।
Read full story at source (onlinekhabar.com)