सरकार कानुनी राज्यको वर्खिलाप जाने अभ्यासमा छ : नैनसिंह महर
nepalsamaya.com · Fri Jun 19 08:56:06 GMT 2026

काठमाडौं । नेपाली कांग्रेसका नेता नैनसिंह महरले वर्तमान सरकार कानुनी राज्यको धज्जी उडाउँदै लोकतान्त्रिक र संवैधानिक व्यवस्थाको उपहास गर्न लागेकाले सबै पक्ष सजग रहनुपर्ने बताएका छन्।
नेपाल वैदेशिक रोजगार व्यवसायी संघको तेह्रौ साधारण सभालाई सम्बोधन गर्दै महरले विदेशमा पसिना बगाइरहेका लाखौं नेपाली श्रमिकको योगदानको चर्चा गर्दै उनीहरूको त्यागले देशको अर्थतन्त्र धानिरहेको तर सरकार भने ब्यबसायीहरूको तेजोबध गर्नतर्फ उद्दत रहेको बताए।
Read full story at source (nepalsamaya.com)