सरकारले संवैधानिक व्यवस्थाको उपहास गर्दै छ : महर
baahrakhari.com · Fri Jun 19 08:56:38 GMT 2026

काठमाडौं । नेपाली कांग्रेसका नेता नैनसिंह महरले वर्तमान सरकार लोकतान्त्रिक र संवैधानिक व्यवस्थाको उपहास गर्न लागिपरेकाले सबै पक्ष सजग रहनुपर्ने बताएका छन् ।
शुक्रबार (असार ५) काठमाडौंमा कांग्रेसको शुभेच्छुक संस्था नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एसोसिएसनको १३औँ साधारणसभा उनले सरकार व्यवसायीको तेजोबध गर्नतर्फ उद्यत रहेको बताए ।
Read full story at source (baahrakhari.com)