दर्जनौँ बैंक विलय भएर यसरी बने नेपालमा ‘मेगा बैंकहरू’
khabarhub.com · Fri Sep 11 08:10:56 GMT 2026

काठमाडौं – नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूको संख्या घटाएर वित्तीय स्थायित्व कायम गर्ने उद्देश्यले मर्जर तथा प्राप्ति नीति अघि सारेपछि नेपाली बैंकिङ क्षेत्रमा ठूलो फेरबदल आएको छ ।
विगतमा स-साना पुँजीमा सञ्चालित दर्जनौँ विकास बैंक र फाइनान्स कम्पनीहरू एकआपसमा गाभिँदै र ठूला वाणिज्य बैंकहरूमा विलय हुँदै अन्ततः आजका शक्तिशाली र विशाल वाणिज्य बैंकहरूका रूपमा स्थापित भएका छन् । राष्ट्र बैंकले भर्खरै सार्वजनिक गरेको मर्जर तथा प्राप्ति ब्रेकडाउन सूचीले बैंकिङ क्षेत्र कसरी सञ्चालित भइरहेको छ र पुराना संस्थाहरू कुन-कुन ठूला बैंकमा रूपान्तरित भए भन्ने रोचक तथ्य देखाएको हो ।
Read full story at source (khabarhub.com)