राष्ट्रिय आर्थिक गणना, २०८२ को अन्तरक्रिया कार्यक्रमको आयोजक मदिरा व्यवसायी महासंघ !
arthadabali.com · Tue May 26 13:30:27 GMT 2026

राष्ट्रिय तथ्याङ्क कार्यालय र नेपाल मदिरा व्यवसायी महासंघको संयुक्त आयोजनामा आज एक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
नेपाल मदिरा व्यवसायी महासङ्घले व्यवसायलाई मर्यादित बनाउन, गणनाको तथ्याङ्क सङ्कलनलाई प्रभावकारी बनाउन आवश्यक रहेको बताए । ‘यो व्यवसाय संवेदनशील व्यवसाय भएको र व्यवसायीहरू आफना विवरण गोप्य नहुने आशंका व्यक्त गरेको उनले चासो राखे ।
Read full story at source (arthadabali.com)