एलजीले सार्वजनिक गऱ्यो नयाँ 'डुअलकुल एयर कन्डिसनर'
setopati.com · Tue May 26 13:41:04 GMT 2026

एलजी इलेक्ट्रोनिक्सले सिजी इलेक्ट्रोनिक्ससँगको साझेदारीमा नेपालमा आफ्नो नयाँ डुअलकुल इन्भर्टर रेसिडेन्सियल एयर कन्डिसनर श्रृंखला औपचारिक रूपमा सार्वजनिक गरेको छ।
नयाँ डुअलकुल एयर कन्डिसनरमा 'किलोवाट म्यानेजर' नामक स्मार्ट विद्युत व्यवस्थापन प्रविधि प्रस्तुत गरेको छ।
Read full story at source (setopati.com)