सात दिनमा २ सय करोड नाघ्यो 'मिर्जापुर: द मुभी'को कमाइ
setopati.com · Fri Sep 11 08:21:00 GMT 2026

बलिउड फिल्म 'मिर्जापुर: द मुभी'ले प्रदर्शनको सात दिनमा विश्वव्यापी बक्स अफिसमा २ सय करोड भारूको आँकडा पार गरेको छ।
पंकज त्रिपाठी, अली फजल र दिव्येन्दु अभिनीत यो ग्याङ्स्टर-एक्सन थ्रिलर फिल्मले सात दिनमा २१३ करोड भारू कमाएको हो।
Read full story at source (setopati.com)