गरिमा चौधरी हत्या प्रकरण : मुख्य प्रतिवादी प्रोग्रेशसहित १० जना रिहा
nepallive.com · Fri Sep 11 08:22:00 GMT 2026

सिमरा –तीन वर्षीया बालिकाको बलात्कारपछि हत्या गरिएको घटनामा प्रतिवादी बनाइएका जीतपुरसिमरा उपमहानगरपालिका–१ का प्रोग्रेश चौधरीसहित १० जनालाई बारा जिल्ला अदालतले रिहा गरेको छ।
न्यायाधीश प्रकाशकुमार अधिकारीको इजलासले बिहीबार चौधरीलाई मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ६७ र ७२ बमोजिम २० हजार रुपैयाँ नगद धरौटी वा सो बराबरको जमानत दिन आदेश दिएको हो।
Read full story at source (nepallive.com)