प्रधानमन्त्री र निजी क्षेत्रबीच २ घण्टा लामो छलफल — के-के भयो कुराकानी ?
arthasansar.com · Fri Sep 11 08:24:04 GMT 2026

प्रधानमन्त्री वालेन्द्र शाह र निजी क्षेत्रका प्रतिनिधिहरूबीच मुलुकको आर्थिक विकास, लगानी प्रवर्द्धन र व्यावसायिक वातावरण सुधारका विषयमा दुई घण्टा लामो छलफल भएको छ । नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष चन्द्रप्रसाद ढकालले बैठकमा आन्तरिक लगानी विस्तार, प्रत्यक्ष वैदेशिक लगानी आकर्षित गर्ने उपाय र रोजगारी सिर्जनाका सम्भावनाबारे विस्तृत कुराकानी भएको जानकारी दिए ।
छलफलका क्रममा उद्योगी तथा व्यवसायीहरूले जलविद्युत्, पर्यटन र समग्र औद्योगिक तथा व्यापारिक क्षेत्रमा देखिएका नीतिगत र व्यावहारिक जटिलता तत्काल फुकाउन प्रधानमन्त्रीसमक्ष आग्रह गरेका छन्।
Read full story at source (arthasansar.com)