प्रतिनिधिसभाको असोज १५ गतेसम्मको कार्यतालिका तय
canadanepal.com · Fri Sep 11 08:23:55 GMT 2026

काठमाडौँ - प्रतिनिधिसभाका सभामुख डोलप्रसाद (डिपी) अर्यालको अध्यक्षतामा आज बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकले आगामी असोज १५ गतेसम्मको सम्भावित कार्यतालिका तय गरेको छ।
सिंहदरबारमा बसेको बैठकमा असोज १५ गतेसम्म सञ्चालन हुने प्रतिनिधिसभाका बैठक तथा कार्यसूचीबारे छलफल गरिएको थियो। छलफलपछि आवश्यक परिमार्जनसहित प्रस्तावित कार्यतालिकालाई स्वीकृत गर्न समितिले परामर्श दिएको सभामुखको निजी सचिवालयले जनाएको छ।
Read full story at source (canadanepal.com)