देउवा–गगन आफ्नै तालमा महाधिवेशन गर्दै, शेखर–शशांक एउटै क्याम्पमा, पूर्णबहादुर पेन्डुलम
bishowkhabar.com · Fri Sep 11 08:25:11 GMT 2026

काठमाडौं– नेपाली कांग्रेसमा संस्थापन र इतर पक्षले छुट्टाछुट्टै महाधिवेशनको तयारी अघि बढाएसँगै पार्टीको १५औँ महाधिवेशन दुई वटा हुने सम्भावना बलियो बनेको छ ।
गगन थापा नेतृत्वको संस्थापन पक्षले असोज १६–१९ मा महाधिवेशन गर्ने तयारी गरेको छ ।
Read full story at source (bishowkhabar.com)