के हो मेयर राजेशमानमाथिको आरोप ? कसलाई बनाइदिएका थिए नागरिकता ?
ratopati.com · Tue May 26 13:48:42 GMT 2026

वीरगञ्ज । लिखत सम्बन्धी कसुर (कीर्ते) अभियोगमा वीरगञ्ज महानगरपालिकाका प्रमुख राजेशमान सिंहविरुद्ध जिल्ला अदालत पर्साले पक्राउ पुर्जी जारी गरेको छ ।
मंगलबार अदालतले अनुसूची २२ अनुसार मेयर सिंहलाई पक्राउ गरी अनुसन्धान अघि बढाउन अनुमति दिएको हो ।
Read full story at source (ratopati.com)