प्रसूति सेवामा लापरबाही रोक्न ‘मटर्नल केयर अडिट’ गर्न तोसिमाको माग
kendrabindu.com · Fri Sep 11 08:27:32 GMT 2026

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद तोसिमा कार्कीले सप्तरीस्थित गजेन्द्र नारायण सिंह अस्पताल नजिकै सडकपेटीमा महिलाले बच्चा जन्माउनुपरेको घटनाले नेपालको मातृत्व सेवा र समग्र स्वास्थ्य प्रणालीमाथि गम्भीर प्रश्न उठाएको बताएकी छन्।
शुक्रबार प्रतिनिधिसभाको बैठकमा बोल्दै कार्कीले नेपालमा संस्थागत प्रसूति निःशुल्क रहेको, आमा सुरक्षा कार्यक्रम सञ्चालनमा रहेको तथा मातृ मृत्युदर घटिरहेको भन्दै गर्व गरिए पनि नागरिकले व्यवहारमा पाउने स्वास्थ्य सेवामा अझै ठूलो समस्या रहेको बताइन्।
Read full story at source (kendrabindu.com)