च्याम्पियन्स लिग : भोटेकोशी बाढीपीडितको सहयोगका लागि रोमाको ‘टुगेदर फर नेपाल’ जर्सी, लिलामी गरी रकम संकलन गरिने
setopati.com · Fri Sep 11 08:27:00 GMT 2026
इटालियन फुटबल क्लब एसआई रोमाले युइएफए च्याम्पियन्स लिगको खेलमा नेपालको भोटेकोशी बाढीपीडितहरूको समर्थन र सचेतनाका लागि 'टुगेदर फर नेपाल' लेखिएको विशेष जर्सी लगाएर खेलेको छ।
इस्तानबुलमा फेनरबाहचेविरुद्ध १-१ को बराबरीमा सकिएको खेलमा रोमाका खेलाडीहरूले यो सामाजिक सन्देशका साथै संयुक्त राष्ट्रसंघको विश्व खाद्य कार्यक्रमको लोगो अंकित जर्सी प्योग गरेका थिए।
Read full story at source (setopati.com)