वन्यजन्तु तथा जैविक विविधता संरक्षणका लागि क्षेत्रीय सहकार्य आवश्यक : मन्त्री खनाल
ratopati.com · Fri Sep 11 08:34:39 GMT 2026

काठमाडौँ। परराष्ट्रमन्त्री शिशिर खनालले सीमापार हुने वन्यजन्तु अपराध नियन्त्रणका लागि सम्बन्धित देशका निकायबिच प्रभावकारी समन्वय र सूचना आदानप्रदान आवश्यक रहेको बताएका छन् ।
दक्षिण एसिया वन्यजन्तु अपराध नियन्त्रण सञ्जालको पहिलो महासभालाई सम्बोधन गर्दै उनले दक्षिण एसियामा वन्यजन्तु तथा जैविक विविधता संरक्षणका लागि क्षेत्रीय सहकार्य आवश्यक रहेको कुरामा जोड दिए ।
Read full story at source (ratopati.com)