होल्डिङ सेन्टरमा राखिएका नागरिकलाई तत्काल पुनरस्थापना गर्न कांग्रेसको माग
annapurnapost.com · Fri Sep 11 08:26:45 GMT 2026

काठमाडौं : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले भोटेकोशी बाढीबाट प्रभावित नुवाकोट र रसुवाका पीडितहरू होल्डिङ सेन्टरमा अत्यन्त अप्ठ्यारो परिस्थितिमा रहेको बताएका छन्।
शुक्रबार प्रतिनिधिसभाको बैठकमा आकस्मिक समयमा बोल्दै सांसद केसीले खासगरी महिला,वृद्धवृद्धा तथा बालबालिकाहरू अत्यन्त अप्ठ्यारो परिस्थितिमा रहेको भन्दै उनीहरूका लागि थप सुरक्षा,संरक्षण र व्यवस्थापन आवश्यक रहेको बताए।
Read full story at source (annapurnapost.com)