एमालेको पुनर्गठन कार्यदलको बैठक जारी
annapurnapost.com · Fri Sep 11 08:25:44 GMT 2026

काठमाडौं : नेकपा एमालेको ‘निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदल’को बैठक ललितपुरको च्यासलस्थित केन्द्रीय कार्यालयमा जारी रहेको छ ।
पार्टी उपाध्यक्ष एवं कार्यदलका संयोजक रामबहादुर थापा ‘बादल’ को अध्यक्षतामा बैठक बसिरहेको हो। बैठकमा पार्टी पुनर्गठन, साङ्गठनिक सुदृढीकरण तथा विगतको निर्वाचन समीक्षासम्बन्धी तयार पारिएका प्रतिवेदन र भावी कार्यदिशाबारे गहन छलफल हुने जनाइएको छ ।
Read full story at source (annapurnapost.com)