प्रधानमन्त्रीलाई सांसदको प्रश्न– पैसा नहुनेले उपचार पाउनुपर्ने एजेन्डामा राज्य कहाँ छ ?
baahrakhari.com · Fri Sep 11 08:33:47 GMT 2026

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)की प्रमुख सचेतक खुश्बु ओलीले प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) लाई पैसा नहुनेले उपचार पाउनुपर्छ भन्ने एजेन्डामा राज्य कहाँ उभिएको छ भनी प्रश्न गरेकी छन् । शुक्रबारको प्रतिनिधिसभा बैठकमा उनले बालेनको चुनावी एजेन्डाको कार्यप्रगति सोधेकी हुन् ।
“गोजीमा पैसा नहुनेले उपचार पाउनुपर्छ, त्यो हाम्रो एजेन्डा हो भनेर प्रधानमन्त्री बालेन्द्र शाहले चुनावको नारा दिनुभएको थियो,” उनले भनिन् ।
Read full story at source (baahrakhari.com)