आफ्नै नेताले पार्टीका एजेन्डा तुहाए : अध्यक्ष लिङ्देन
khabarhub.com · Fri Jun 19 09:25:46 GMT 2026

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टीले अघि सारेका एजेन्डाहरूलाई पार्टीभित्रकै केही नेताहरुले तुहाउने काम गरेको आरोप लगाएका छन् ।
Read full story at source (khabarhub.com)