पार्टीका केही नेताले एजेन्डा तुहाउने काम गरे : लिङ्देन
himalpress.com · Fri Jun 19 09:28:56 GMT 2026

काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टीले अघि सारेका एजेन्डाहरुलाई पार्टीभित्रकै केही नेताहरुले तुहाउने काम गरेको आरोप लगाएका छन्।
शुक्रबारबाट काठमाडौँमा सुरु पार्टीको केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दै अध्यक्ष लिङ्देनले कठिन दिनहरुमा पनि राप्रपा राजसंस्था र हिन्दू राष्ट्रको पक्षमा दृढतापूर्वक उभिँदा पार्टीभित्रकै केही नेताहरुले त्यसलाई तुहाउने काम गरेको आरोप लगाएका हुन्।
Read full story at source (himalpress.com)