पाथीभरा केवलकार विवाद समाधान खोज्न कार्यदल गठन
annapurnapost.com · Fri Jun 19 09:26:15 GMT 2026

काठमाडौं : सरकारले ताप्लेजुङको ऐतिहासिक एवं धार्मिक क्षेत्र मुक्कुम्लुङ पाथीभरामा निर्माण हुन लागेको केवलकारका कारण लामो समयदेखि उत्पन्न विवाद र समस्या समाधानका लागि कार्यदल गठन गरेको छ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको सचिवस्तरको बिहीबारको निर्णयानुसार विश्व राईको संयोजकत्वमा सात सदस्यीय कार्यदल गठन गरिएको हो।
Read full story at source (annapurnapost.com)