बादल र शंकरको छुट्टा–छुट्टै प्रस्ताव बाँडियो, अध्ययन गरेर अर्को बैठक बस्ने
baahrakhari.com · Fri Sep 11 08:44:56 GMT 2026

काठमाडौं । नेकपा (एमाले) को पुनर्गठन कार्यदलको बैठकमा दुईवटा प्रतिवेदन बाँडिएका छन् ।
कार्यदलका संयोजक तथा उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ र सदस्यसचिव तथा पार्टीका महासचिव शंकर पोखरेलका छुट्टा–छुट्टै प्रतिवेदन बाँडिएको हो ।
Read full story at source (baahrakhari.com)