प्रहरी महानिरीक्षक कार्कीलाई तत्काल बर्खास्त गर्न सांसद खगेन्द्र सुनारको माग
sutranews.com · Fri Sep 11 08:45:48 GMT 2026

काठमाडौं । प्रतिनिधिसभा बैठकमा नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीलाई बर्खास्त गर्न माग गरिएको छ । सत्तारुढ दल रास्वपाका सांसद खगेन्द्र सुनारले महानिरीक्षक कार्कीलाई तत्काल बर्खास्त गर्न माग गरेका हुन् ।
Read full story at source (sutranews.com)