पर्यटन पूर्वाधार र नीतिगत सुधार कार्यान्वयनमा ढिलाइ हुँदा क्षेत्र प्रभावित : दीपकराज जोशी
nepalsamaya.com · Tue May 26 14:10:08 GMT 2026

काठमाडौं। नेपाल पर्यटन बोर्ड का प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीले पर्यटन क्षेत्रसँग सम्बन्धित नीतिगत तथा पूर्वाधार सुधारका कार्यक्रम कार्यान्वयनमा ढिलाइ हुँदा पर्यटन उद्योग प्रभावित भइरहेको बताएका छन्।
मंगलबार नेपाल उद्योग परिसंघले आयोजना गरेको पर्यटन क्षेत्र विषयक सार्वजनिक–निजी संवाद कार्यक्रममा बोल्दै उनले नेपालको पर्यटन प्रवद्र्धन अब परम्परागत प्रचारभन्दा डिजिटल माध्यमतर्फ केन्द्रित हुँदै गएको बताए।
Read full story at source (nepalsamaya.com)