एसियाली खेलकुदमा मन्त्री पोखरेलसहित ९ अफिसियल जापान जाने
setopati.com · Fri Sep 11 08:50:00 GMT 2026
जापानमा असोज ३ देखि १८ गते सम्म आयोजना हुने २०औं एसियाली खेलकुदमा शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलसहित ९ अफिसियल सहभागी हुने भएका छन्।
राष्ट्रिय खेलकुद परिषदले सार्वजनिक गरेको सूची अनुसार मन्त्री पोखरेलसहित राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव राम चरित्र महेता जापान जानेछन्। मेहता चिफ द मिसनको रूपमा सहभागी हुनेछन्।
Read full story at source (setopati.com)