देवीघाटको एक्रो ब्रिजमा चल्न थाले गाडी, तस्बिरहरू
ratopati.com · Fri Sep 11 09:04:30 GMT 2026

काठमाडाैँ। नुवाकोटको विदुर नगरपालिका–५ देवीघाटस्थित तादी नदीमा नेपाली सेनाले जडान गरेको एक्रो ब्रिजमा सवारी साधन चल्न थालेका छन्।
बाढीले पक्की पुल बगाएपछि प्रभावित आवतजावत यो अस्थायी पुल तयार भएसँगै सहज भएको छ।
Read full story at source (ratopati.com)