रसुवा बाढी : डेढ लाख नागरिक प्रभावित भएको प्रारम्भिक अनुमान, होल्डिङ सेन्टरका २५ जनामा झाडापखाला
nepallive.com · Fri Sep 11 09:01:02 GMT 2026

काठमाडौं– गत भदौ १० गते रसुवाको भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीबाट रसुवा, नुवाकोट र धादिङलगायत जिल्लाका करिब डेढ लाख नागरिक प्रत्यक्ष रूपमा प्रभावित भएको प्रारम्भिक अनुमान गरिएको छ।
स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका अनुसार प्रदेश सरकार तथा विभिन्न सरकारी संयन्त्रमार्फत संकलन गरिएको तथ्यांकका आधारमा प्रभावित जनसंख्याको प्रारम्भिक आँकलन गरिएको हो।
Read full story at source (nepallive.com)