एक हजार बिरामीको मेजर अपरेसन निःशुल्क गर्ने डा. सुनिल शर्माको घोषणा
kalakarmi.com · Fri Sep 11 09:01:55 GMT 2026

काठमाडौं- नेपाली कांग्रेसका नेता तथा मेडिकल व्यवसायी सुनिल शर्माले आर्थिक अवस्था कमजोर भएका बिरामीका लागि एक हजार वटा मेजर अपरेसन निःशुल्क गर्ने घोषणा गरेका छन् ।
शुक्रवार जीपी कोइराला फाउन्डेसनको साधारण सभा (एजीएम) तथा नेतृत्व हस्तान्तरण कार्यक्रममा बोल्दै शर्माले यसै वर्ष काठमाडौं मेडिकल कलेज (केएमसी) को दुवाकोट र विराटनगरस्थित नोबेल मेडिकल कलेजबाट आर्थिक अभावका कारण उपचार गर्न नसकेका बिरामीको एक हजार वटा मेजर अपरेसन निःशुल्क गर्ने घोषणा गरेका हुन् ।
Read full story at source (kalakarmi.com)