महाधिवेशनमा कसैलाई वञ्चित गरिएको छैन : गगन थापा
hamrakura.com · Fri Sep 11 00:00:00 GMT 2026

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको १५औँ महाधिवेशनमा सहभागी हुन कुनै पनि नेता तथा कार्यकर्तालाई वञ्चित नगरिएको बताएका छन् ।
शुक्रबार काठमाडौँमा आयोजित कार्यक्रममा बोल्दै थापाले महाधिवेशनमा सबै नेता तथा कार्यकर्ताले सहभागी हुन पाउने र प्रतिस्पर्धाबाट नेतृत्व चयन हुने बताए । उनले महाधिवेशन निर्धारित कार्यतालिकाअनुसार नै सम्पन्न हुने दाबी गरे ।
Read full story at source (hamrakura.com)