जासुसीमा एआईको बढ्दो प्रयोग : मानिसको पहिचान पत्ता लगाउनेदेखि डेटिङ ठगीमा प्रयोगसम्म
rajdhanidaily.com · Fri Sep 11 09:09:37 GMT 2026

सनफ्रान्सिस्को । चीन, इरानलगायत देशसँग सम्बन्धित राज्य समर्थित समूहहरूले जातीय अल्पसंख्यक, असन्तुष्ट तथा विदेशमा रहेका विरोधीको निगरानी र जासुसीका लागि कृत्रिम बौद्धिकता (एआई) को प्रयोग बढाउँदै गएको एआई कम्पनी एन्थ्रोपिकले जनाएको छ ।
एन्थ्रोपिकले यस वर्ष जनवरीदेखि जुलाईसम्म चीन, इरान र पश्चिम अफ्रिकाबाट सञ्चालित राज्य प्रायोजित निगरानीका कैयौँ अभियान पत्ता लगाएर अवरुद्ध गरेको जनाएको छ । प्रतिवेदनअनुसार हङकङका प्रजातन्त्र समर्थक, केही अल्पसंख्यक समुदाय तथा विदेशमा रहेका इरानी सरकारका विरोधीहरू त्यस्ता निगरानी अभियानको निशानामा परेका छन् ।
Read full story at source (rajdhanidaily.com)