सरकारलाई खुश्बु ओलीको प्रश्न- ‘गरिबले उपचार नपाउने अवस्था कहिलेसम्म ?’
kendrabindu.com · Fri Sep 11 09:09:48 GMT 2026

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)की प्रमुख सचेतक खुश्बु ओलीले पैसा नहुने नागरिकले पनि सहज रूपमा उपचार पाउनुपर्ने प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) को चुनावी एजेन्डा कार्यान्वयनमा राज्य कहाँ उभिएको छ भन्दै प्रश्न गरेकी छन् ।
शुक्रबार प्रतिनिधिसभाको बैठकमा बोल्दै ओलीले प्रधानमन्त्री बालेनले चुनावका क्रममा अघि सारेको स्वास्थ्यसम्बन्धी एजेन्डाको कार्यप्रगतिबारे सरकारसँग जवाफ मागेकी हुन् ।
Read full story at source (kendrabindu.com)