देवीघाटको एक्रोब्रिजमा चल्न थाले गाडी (तस्बिरहरू)
khabarhub.com · Fri Sep 11 09:09:40 GMT 2026

काठमाडौं – नुवाकोटको विदुर नगरपालिका–५ देवीघाटस्थित तादी नदीमा नेपाली सेनाले जडान गरेको एक्रो ब्रिजमा सवारी साधन चल्न थालेका छन् ।
बाढीले पक्की पुल बगाएपछि प्रभावित आवतजावत यो अस्थायी पुल तयार भएसँगै सहज भएको छ ।
Read full story at source (khabarhub.com)