भृकुटीमण्डपमा ‘फिन इलेक्ट्रो-टेक २०२६’ आयोजना हुने, आधुनिक विद्युतीय प्रविधिको महाकुम्भ
kendrabindu.com · Tue May 26 14:28:11 GMT 2026

काठमाडौं । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा अन्तर्राष्ट्रिय स्तरको बृहत् प्रदर्शनी “फिन इलेक्ट्रो–टेक २०२६” आयोजना हुने भएको छ।
विद्युत, इलेक्ट्रोनिक्स, सञ्चार, सूचना प्रविधि तथा वैकल्पिक ऊर्जा क्षेत्रलाई समेट्ने यो प्रदर्शनी जेठ २२ देखि चार दिनसम्म सञ्चालन हुनेछ। नेपालमा जलविद्युत उत्पादन र डिजिटल प्रविधिको बढ्दो प्रयोगसँगै सुरक्षित र गुणस्तरीय विद्युतीय सामग्रीको आवश्यकतालाई मध्यनजर गर्दै यो कार्यक्रम आयोजना गर्न लागिएको हो।
Read full story at source (kendrabindu.com)