छाउगोठको कथामा आधारित फिल्म ‘हली’ को टिजर सार्वजनिक
onlinekhabar.com · Fri Jun 19 09:56:01 GMT 2026

काठमाडौँ । २२ साउनदेखि प्रदर्शनमा आउन लागेको फिल्म ‘हली’को टिजर युट्युबमा सार्वजनिक भएको छ । टिजरले कथावस्तुबारे संक्षिप्त प्रकाश पार्छ ।
घरकी छोरीलाई महिनावारी हुँदा छाउगोठमा राखेपछि परिवार तथा बुबाको समेत मुख हेर्न हुन्न भन्ने कुपथ्रालाई फिल्मले कथाको रुप दिएको छ । नारीप्रधान यो फिल्मलाई ओम प्रतीकले निर्देशन गरेका हुन् ।
Read full story at source (onlinekhabar.com)