संसदमा आशिका तामाङले भनिन्- ग्यासको लाइनभन्दा मन्त्रीको लाइन बढी हुने भयो
sutranews.com · Fri Sep 11 09:12:47 GMT 2026

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद आशिका तामाङले बजारमा देखिएको ग्यास अभाव र कालोबजारीप्रति सरकारको ध्यानाकर्षण गराएकी छन् ।
Read full story at source (sutranews.com)