३ वर्षीया बालिका अपहरण गरी बलात्कारपछि हत्या गर्ने मुख्य आरोपी २० हजार धरौटीमा छुटे
bishowkhabar.com · Fri Sep 11 09:14:04 GMT 2026

काठमाडौं– बारा जिल्ला अदालतले ३ वर्षीय बालिका अपहरण, जबरजस्ती करणी तथा हत्या प्रकरणका मुख्य प्रतिवादी प्रोगेश चौधरीलाई २० हजार रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको छ ।
अन्य ९ जना प्रतिवादीलाई भने साधारण तारेखमा राखेर मुद्दाको पुर्पक्ष गर्न आदेश दिइएको छ ।
Read full story at source (bishowkhabar.com)