विपद् प्रभावितको राहतका लागि पासाङल्हामु फाउन्डेसनको ३५ लाख सहयोग
bishowkhabar.com · Fri Sep 11 09:13:07 GMT 2026

काठमाडौं– पासाङल्हामु फाउन्डेसनले बाढी, पहिरोलगायत प्राकृतिक विपद्बाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३५ लाख रुपैयाँ सहयोग गरेको छ ।
फाउन्डेसनकी अध्यक्ष दावा फुटी शेर्पा र प्रथम उपाध्यक्ष ल्हाक्पा फुटी शेर्पाले बुधबार सिंहदरबारस्थित अर्थ मन्त्रालयमा अर्थमन्त्री स्वर्णिम वाग्लेलाई ३५ लाख रुपैयाँको चेक संयुक्त रूपमा हस्तान्तरण गरेका हुन् ।
Read full story at source (bishowkhabar.com)