दुबईस्थित महावाणिज्य दूतावासले भन्यो– व्यक्तिगत रोजगार भिसामा यूएई नआउनू
baahrakhari.com · Fri Sep 11 09:14:03 GMT 2026

काठमाडौं । भिजिट र व्यक्तिगत रोजगार भिसामा नेपालीलाई दुबई लगेर ठगी गर्नेत्रम बढेको छ । ठगीका घटना बढेपछि युनाइटेड अरब इमिरेट्स (यूएई)को दुबईस्थित नेपाली महावाणिज्य दूतावासले सूचना जारी गर्दै यस्ता भिसामा रोजगारीमा नआउन अनुरोध गरेको छ ।
“रोजगारीका लागि यूएई आउन चाहने नेपाली नागरिकहरूलाई भिजिट भिसाबाट नभई संस्थागत रोजगार भिसाको सुरक्षित बाटो अपनाउनु हुन पुनः अनुरोध गरिएको छ,” महावाणिज्य दूतावासले शुक्रबार जारी गरेको सूचनामा भनिएको छ ।
Read full story at source (baahrakhari.com)